ठमेलका व्यवसायी भन्छन्, “सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं “
नेपालबहस संवाददाता
मंसिर १७, २०७७ बिहिबार ०:४३:३६
१७ मंसिर, काठमाडौं । आठ महिनादेखि कोरोनाले ठप्प व्यवसाय संचालन गर्न माग गर्दै ठमेलका व्यवसायीले प्रदर्शन् गरेका छन् । संक्रमणले व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ बाट रात्रीकालीन व्यवसाय खोल्ने निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।
रात्रीकालीन व्यवसायीहरुले काम छैन्, दाम छैन’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार