चौतर्फी आक्रमणका बाबजुद शेयरबजार बढेर छाड्यो, “ईण्ट्राडे हाई”मा बजार बन्द
आर्थिक संवाददाता
मंसिर २२, २०७७ सोमबार २२:२१:१८
२२ मंसिर, काठमाडाैं । अघिल्लो कारोवार दिन नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्ने चर्चासँगै ६ प्रतिशतले घटेको शेयरबजार आज भने माथिल्लो दिशा समात्दै नेप्से परिसूचक ७२ दशमलव २८ अंकले वृद्धि हुँदै २००४ दशमलव ३९ को विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक ३ दशमलव ७४ प्रतिशतले वृद्धि भएकोमा ६ अर्ब ६६ करोडको शेयर कारोवार भएको छ । ६ अर्ब कारोवार मध्य १ अर्ब माथिको कारोवार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
दोश्रो बजार १९२९ को विन्दुमा खुलेकोमा बजार बन्द हुँदा ईण्ट्राडे हाई बनाएर बन्द भएको छ। बजारको उच्च विन्दु २००४ दशमलव ३९ रहेकोमा बजार त्यही विन्दुमा बन्द भएको छ। इण्ट्राडे हाईमा बजार बन्द हुनु भएको खरिदकर्ता आक्रामक भएको प्रस्ट देखिन्छ।
एक लगानीकर्ताका अनुसार बजार बढेको धेरैले देखिनसकेको र शेयरबजारलाई कसैले पनि रोक्न नसक्ने हुँदा माग र आपुर्तिले बजार चल्छ । नेपाल राष्ट्र बैंकको अस्थीर नियमहरुका कारण बजारमा पहुँच भएका लगानीकर्ताले मौकाको फाईदा लिएको र नयाँ र साना लगानीकर्ताहरु फसेको देखिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार