गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा सन्दीप सहभागी नहुने
नेपालबहस संवाददाता
मंसिर २५, २०७७ बिहिबार १३:७:२२
२५ मंसिर, काठमाडौं । सन्दीप लामिछाने चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । बिग ब्यासका लागि जाने तयारी गर्नुपर्ने भएकाले प्रतियोगितामा सहभागी नहुने सन्दीपले बताएका छन् । उनी डिसेम्बर १४ या १५ तारिखमा बिग ब्यास खेल्न अष्ट्रेलिया जाने तयारीमा छन ।
सन्दीप नेपालबाट गएपछि १४ दिन अष्ट्रेलियामा क्वरेण्टीनमा बस्नुपर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेल्न पाउनेछन् । कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना रहेको छ ।
सन्दीपले लगातार तेस्रो सिजन बिग ब्यास लिग खेल्न लागेका हुन । यसैबीच, नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीले खेल्ने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको टिम र खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगितामा वाग्मती टिम, नारायणी टिम र राप्ती टिमले सिंगल राउण्ड रोबिनको फर्म्याटमा खेल्नेछन् । पर्सिदेखि हुने सुरु हुने खेलमा वाग्मती र नारायणीबीच प्रतिष्पर्धा हुनेछ ।
वाग्मती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले र नारायणी टिमको कप्तानी पारस खड्काले गर्नेछन् । प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार