शुक्रबारबाट द स्पाइस लंजको सोह्रखुट्टे शाखा संचालनमा आउने
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार १४:२०:१४
२ पुष, काठमाडौं । शुक्रबारबाट ‘पुष ३ गते’ द स्पाइस लंजको सोह्रखुट्टे शाखा संचालनमा आउने भएको छ । सन् २०१५ बुटवलबाट शुरु भएको यात्रा ‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाडौंको मिनभवनमा आफ्नो शाखा विस्तार गर्न सफल भएकाे हाे ।
पारिवारिक वातावरण एंव राम्रो अनि छिटो छरितो र सुपथ मूल्यमा ग्राहकहरुलाई सेवा दिनुका साथै कडा मिहिनत अनि लगावका साथ अगाडि बढदै बिगत ५ वर्षमा द स्पाइस लंजले रेष्टुरेन्टमा खाना खाजा मात्र होइन करिब २०० भन्दा बढि कार्यक्रम, भेला जमघटहरु तथा समारोहहरु पनि सम्पन्न गरिसकेको छ ।
सेलिब्रेटी म्यानेजमेन्ट नेपालको एल्बम बिमोचन तथा अन्य कार्यक्रमहरु साथै अहिलेको युवाहरु मझ निकै नै प्रसिद्ध भैरहेको यूटुब च्यानल नेप–ग्याजम को स्टाण्डप कमेडी समाचार जस्ता कार्यक्रमहरु प्नि द स्पाइस लंजमा सुट हुँदै आइरहेको छन् । अहिले विश्वभरी फैलिएको कोरोना भाइरसले गर्दा सबै व्यापार व्यवसायलाई असर त गरे पनि यो विषम परिस्थितीमा पनि ग्राहकहरुको खुशीलाई ध्यानमा राखी काठमाडौंको सोह्रखुटेमा शाखा विस्तार गर्ने तयारी गरेको द स्पाइस लंजले जनाएकाे छ ।
आन्तरिक तथा वैदेशिक पर्यटकको मुख्य केन्द्र ठमेल नजिक रहेको क्षेत्र सोहखुटे नयाँ बजार स्थित शाखामा प्रशस्त ठाउँ अनि पारिवारीक वातावरणको साथ विभिन्न सभा समारोह पनि आयोजन गर्न सकिने द स्पाइस लंजले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य
बैशाख २०, २०८१ बिहिबार
मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री भेट्न सिंहदरवार पुगे अध्यक्ष ओली
बैशाख २०, २०८१ बिहिबार
तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
डिजिटल हुण्डीमा १० करोडमाथि कारोबार गर्नेलाई गुपचुपमा अदालत
बैशाख २०, २०८१ बिहिबार
नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट
बैशाख २०, २०८१ बिहिबार