लाभांश प्रस्ताव गरेकै दिन मेगा बैकबाट हात झिक्दै लगानीकर्ता
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २०:१५:२५
२ पुष, काठमाडौं । आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट बोनस र लाभांश घोषणा गरेको पहिलो दिन मै मेगा बैंक नेपाल लिमिटेडको शेयरबाट लगानीकर्ताले हात झिक्न खोजेको देखिएको छ ।
१० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश गरि १३.०५ प्रतिशत प्रतिफल प्रस्ताव गरेसँगै दोस्रो बजारमा मेगा बैंककाे शेयर बिक्री गर्नेहरु हावी भएका हुन् ।
बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियाे । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकको दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा
असोज ११, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत शेयर धितो कर्जा लिन मिल्ने
असोज ११, २०८१ शुक्रबार
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट
असोज ९, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार