श्रेष्ठलाई पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्न माग
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार २२:४८:३
१३ पुष ,काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताएका छन् ।
नेपाल पत्रकार संघका संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रलाई आजको युग सुहाउँदो बनाउनुपर्ने बताए ।
मन्त्री गुरुङले २००८ सालमै महासङ्घको स्थापना गरेर श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पु¥याएको योगदान उल्लेखनीय रहेको बताए । सरकारका प्रवक्ता गुरुङले महासंघलगायत सरोकार निकायसँग छलफल गरेर महासंघका संस्थापक अध्यक्षबारे आवश्यक निर्णय लिइने जवाफ दिए ।
पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरवीर बज्राचार्यले श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । उपाध्यक्ष दिलीप थापा मगरले श्रेष्ठ महासंघका संस्थापक अध्यक्ष थिए भन्ने प्रमाण आफ्नो संस्थाले नै खोज्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार