यी हुन् एयरपोर्टबाट पक्राउ परेका नक्कली पीसीआरधारी
नेपालबहस संवाददाता
पुस १९, २०७७ आइतबार २३:२४:६
१९ पुष, काठमाडौं । नक्कली पीसीआर रिर्पोट बोकेर दुबई जान लागेका ७ जना युवाको नाम सार्वजनिक भएको छ । नक्कली पीसीआर रिर्पोट बनाएर दुबई जान लागेका उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सल्यान खइरागरका दिनेश सिंह, धनुषा भुचक्रपुरका तेज नारायण महत्तो, धनुषाकै लक्ष्मीनिवासका छेदी महत्तो, धनुषा बत्तेश्वरका सोलेन्द्र महत्तो रहेका छन् ।
यस्तै मकवानपुर चिसापानीका रोशन प्रसाद आचार्य, अर्घाखाँची छत्रदेवका प्रविन भट्टराई, सिन्धुपाल्चोक लब्सेका माइला तामाङ पनि पक्राउ परेका छन् । पक्राउ परेका ७ जनामाथि नै थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा कुटपिटबाट एकको मृत्यु
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार