मुल्य समायोजनपछि एनसीसी बैंकको पहिलो कारोबार, शेयर मुल्य न्यूनतम र अधिकतम कति ?
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २२:३०:३२
२१ पुष, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०.२७ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको शेयर मूल्य समायोजनपछि आज पहिलो कारोबार भएको छ ।
एनसीसीको सोमबारको अन्तिम कारोबार मुल्य ३५७ लाई आधार मानेर नेप्सेले समायोजनपछिको कारोबार मुल्य ३२४ रुपैयाँ तोकेको थियो ।
मुल्य समायोजनपछि बैंकको पहिलो कारोबार १० कित्ता शेयर ३४० रुपैयाँमा ब्रोकर नं. ५९ बेचेको छ भने ब्रोकर नंं ३५ ले किनेको छ । त्यस पछि निरन्तर कारोबार हुँदै गएसँगै बैंकको शेयर आज न्युनतम ३१८ रुपैयाँमा ६५८ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार बन्द हुने समयमा ५०० कित्ता शेयर ब्रोकर नं. ३बाट बेचिएको छ भने ब्रोकर नं. ५८ बाट किनिएको छ ।
बैंकको आज कुल ३६४ वटा कारोबार हुँदा ९९ हजार छ सय ४९ कित्ता शेयर कुल तीन करोड २५ लाख ४७ हजार पाँच सय २३ रुपैयाँमा खरिद बिक्री भएको छ । बैंकले आगामी माघ ९ गते बस्ने साधारण सभाका लागि आज बुक क्लोज गरेको छ ।
हिजोसम्म कायम शेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् । बैंकले यसै आर्थिक वर्षमा कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश पनि वितरण गर्न लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार