प्रदेश प्रमुख कलौनीद्वारा २२९औँ पृथ्वीजयन्तीको शुभकामना
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १७:४४:३१
२७ पुष, कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २२९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
स्वर्गीय शाहप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै उनले प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा आज शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुखद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “जातीय, धार्मिक, सांस्कृतिक विविधता भएका जनताकाबीच एकापसमा समन्वयगरी बलियो सुत्रमा एकताबद्ध गर्दै पृथ्वीनारायण शाहले शुरु गरेको नेपाल एकीकरणको अभियानमार्फत तत्कालीन् अवस्थामा छरिएर रहेका बाइसे–चौबिसे राज्य एकीकृत भएका थिए, आजको यही दिनले सबैलाई एकताबद्ध भई राष्ट्रिय हितलाई सर्वोपरी मानेर अगाडि बढ्न प्रेरणा पैदा गर्ने विश्वास लिएको छु ।”
उनले यो ऐतिहासिक दिनले राष्ट्रिय एकता र बन्धुत्व भावना अभिवृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न र सुन्दर, शान्त एवं समुन्नत् नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार