गुडविल फाइनान्सको सभाले गर्यो १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २०:४५:४७
१ माघ, काठमाडौं । गुडविल फाइनान्सको साधारणसभाले १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार बसेको फाइनान्स कम्पनीको २६ औं साधारणसभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष विश्वप्रकाश साखले उक्त सभामा आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा २३.१८५ प्रतिशतले वृद्धि भई ८ अर्ब ४९ करोड ३९ लाख ९८ हजार ७१७ रुपैया तथा कर्जातर्फ १५.८८५ प्रतिशतले वृद्धि भई ६ अर्ब ८४ करोड ५ लाख ४५ हजार ५०४ रुपैयाले वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीको आर्थिक वर्षको नाफा नाफाबाट ८.४५ बोनस शेयर तथा ३.६५ नगद लाभांश गरि जम्मा १२ प्रतिशत लाभांश पारित गरेको हो ।
साथै साधारण सभाले पारित गरेको ३.६५ प्रतिशतले हुन आउने नगद लाभांश शेयरधनीहरुको खातामा पठाइसकेको कम्पनीले जानएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार