नेपाली कांग्रेस (बीपी) द्धारा माघीको शुभकामना
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार १:३७:१४
१ माघ, काठमाडौं । नेपाली कांग्रेस (बीपी) ले माघे संक्रान्तिको अवसरमा देश विदेशमा रहनु भएका सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।
कांग्रेस (बीपी) ले माघ १ गते मनाइने माघी पर्व थारु समुदायको मात्र नभई आम नेपालीको विशेष पर्व हो भन्दै माघे सङ्क्रान्ति पर्वका रुपमा यसलाई सबै समुदायले कुनै न कुनै रुपले सम्झना गर्ने गरेको कार्यलय सचिव सुशिलराज वाग्लेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
माघीलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेको तथा नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश भएकाले देशमा बसोबास गर्ने हरेक जातिको आ–आफ्नै सांस्कृतिक मूल्य मान्यता रहेको र आगामी दिनमा सबै जातजाति, धर्मावलम्बी, भाषाभाषीको अपनत्वबोध हुने गरी भाषा, संस्कृतिको रक्षा र प्रवद्र्धन गर्नु आजको आवश्यकता भएको शुभकामना सन्देशमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार