नेपालबहस समाचार प्रभावः कामना सेवाको शेयर बेच्नेहरू हावी
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १८:५७:५६
६ माघ, काठमाडौं । दोस्रो बजारमा लगातार उकालो लाग्दै आएको कामना सेवा विकास बैंकको शेयर मुल्य आज घटेको छ । हिजो कारोबार समय अगावै किन्नेहरुको चाप बढेसँगै १० प्रतिशत मुल्य बढेर सकारात्मक सर्किट लागेको शेयरमा आज बेच्नेको चाप बढेको हाे ।
नेपालबहस डटकमले हिजो कामना सेवा विकास बैंकको आकर्षक नाफा : नक्कली कि नक्कली ? भन्ने शीर्षकमा बैंकको वित्तीय विवरणको सुक्ष्म विश्लेषण प्रकाशन गरेको थियो । बैंकले गैह्र बैंकिङ सम्पत्ति बिक्री गरेपश्चात मुनाफामा अत्याधिक वृद्धि देखिएपछि सोही आधारमा बैंकको शेयर किन्नेहरु बढेका थिए । तर, तत्कालिन रुपमा मुनाफा बढी देखिए पनि बैंकको वास्तविक अवस्था भने प्रकाशित वित्तीय विवरणलाई निरन्तर धान्नसक्ने खालको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार