एनसीसी बैंकको शेयरमा लगानीकर्ता किन भुम्मिए ? यस्तो छ कारण ?
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २३:८:५९
११ माघ, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको शेयर खरिदमा लगानीकर्ता भुम्मिएका छन् । एकाएक बैंकको शेयरमा लगानीकर्ता भुम्मिएपछि बैंकसँग नेप्सेले कारण सोधेको छ ।
मूल्यमा प्रभाव गर्ने कुनै निर्णय गरेको आशंकामा बैंकलाई नेप्सेले केरकार गरेको हो । बैंकलाई तीन दिनभित्र जवाफ दिन नेप्सेले भनेको छ ।
एनसीसी बैंकको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । ३३ अंकले बढेको एनसीसीको शेयर मूल्य ३ सय ६४ रुपैयाँ पुगेको थियो ।कारोबार खुलेको दुई मिनेटमा ३३ अंकले बढेको एनसीसीको शेयरको खरिदमा उच्च चाप परेको थियो ।
नबिल बैंकसँगको मर्जरको समाचार आएसँगै लगानीकर्ताहरु एनसीसी बैंकको शेयरमा भुम्मिएको सरोकारवाला बताउछन् । जसले गर्दा बैंकको शेयरमूल्यमा वृद्धि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार