एनसीसी बैंकले नेप्सेलाई भन्यो– ‘शेयरमूल्यमा प्रभाव पार्ने कुनै काम गरेका छैनौ’
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार १९:२६:४०
१२ माघ, काठमाडौं । एनसीसी बैंकले बैंकको शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कार्य नभएको जनाएको छ । नेप्सेले आइतबार सोधेको स्पष्टिकरणमा बैंकको तर्फबाट शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय नभएको जनाएको हो।
नेपाल स्टक एक्सचेञ्जले आइतबार एनसीसी बैंकको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए जानकारी दिन निर्देशन दिएको थियो । तर, एनसीसी बैंकले भने त्यस्तो कुनै निर्णय तथा काम नभएको जनाएको छ । बैंकले लाभांश घोषणा सम्बन्धि सूचना नेप्सेलाई समयमा नै उपलब्ध गराएको जनाएको छ ।
त्यस्तै, साधारणसभाले मर्जर तथा एक्वीजसनमा जानको लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस सम्बन्धमा कुनै बैंक तथा वित्तीय संस्थासँग कुरा नभएको बैंकले जनाएको छ । सामाजिक संजाल तथा विभिन्न समाचार माध्यमा एनसीसी र नबिल बैंक मर्ज हुन कुराले बैंकको शेयरमा चाप देखिएको सारेकारवालाहरु भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार