दुई दिने ‘मानव अधिकार र पत्रकारिता’ तालीम सम्पन्न
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २०:२७:६
विराटनगर, १५ माघ । ‘सबैका लागि घर घरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने मूल नारासहित मानव अधिकार र पत्रकारिता तालीम आज यहाँ सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारीका समूह नेपालद्वारा संयुक्त रुपमा आयोजित सो दुई दिने तालीममा सुनसरी, मोरङ, झापा र भोजपुरका गरी ३२ पत्रकार महिलाको सहभागिता थियो ।
सो अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले सबैको अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्नुपर्नेमा जोड दिदैं मानव अधिकारको प्रवद्र्धनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।
आयोगका प्रदेश नं १ उपनिर्देशक नीतु गड्तैलाले मानव अधिकारमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो । पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार