९ प्रतिशत वढीका दरले शेयरमूल्य वृद्धि भएका यी सात कम्पनी ?
नेपालबहस संवाददाता
माघ १५, २०७७ बिहिबार २१:३७:२१
१५ माघ, काठमाडौं । साताको अन्तिक कारोबार दिन नेप्सेले नयाँ उचाई कायम गरेको छ । बिहीबार नेप्सेमा ९ अर्ब ६४ करोडको कारोबार गरेकाे हाे ।
नेप्सेले नयाँ उचाई कायम गर्दा ७ कम्पनीको नौ प्रतिशत बढिले शेयरमूल्य वृद्धि भएको छ ।आज सुर्योदय लघुवित्त र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, सपाेर्ट माईक्रोफाइनान्सको ९.९८, पोस्टल लाइफ इन्स्योरेन्स ९.९७, आरम्भ चौतारी लघुवित्त ९.९७, एभरेष्ट इन्स्योरेन्स ९.७८, सारथी नेपाल लघुवित्तको ९.२६ प्रतिशतले शेयरमूल्य बढेको छ । पाँच ओटै कम्पनीका शेयरमा अत्याधिक खरीद चाप भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।
यी सात कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिका दरले वृद्धि
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार