११ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार २०:१:२१
२२ माघ, काठमाडौं । बिहीवार कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८ अंकले बढेर २ हजार ४७७ दशमलव ९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ३२ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको करिब ५ अर्ब बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रोतेस्रो घण्टामा घण्टामा सूर्योदय लघुवित्तको शेयरमूय १० प्रतिशतले बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, किसान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, राधी जलविद्युत, महुली लघुवित्त, सिनर्जि पावर कम्पनी र बरुण हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म जनउत्थान सामुदायिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ९३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ३ हजार ७४५ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता १ हजार ६०६ मा १६ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार