कुमारी बैंकले ८ करोड इकाई ‘कुमारी ईक्वीटी फण्ड’ निष्कासन गर्दै
नेपालबहस संवाददाता
फागुन ५, २०७७ बुधबार २२:३१:३२
५ माघ, काठमाडौं । कुमारी बैंकले ८० करोड रुपैयाँ बराबरको ‘कुमारी इक्वीटी फण्ड’ निष्काशन गर्ने भएको छ । बैंकले फागुन १४ गते शुक्रबारदेखि सो फण्ड सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
बैंकले निष्काशन गर्ने ‘कुमारी इक्वीटी फण्ड’ को बिक्री प्रबन्धकमा कुमारी क्यापिटलद्वारा व्यवस्थापन रहेको छ । १० वर्षे बन्दमुखि योजना रहेको १० रुपैयाँ अकित दरको ८ करोड इकाइको ईक्वीटी फण्ड मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंकको लागि सुरक्षित राखी राखिने छ ।
बाँकी ६ करोड ८० लाख इकाई फागुन १४ गते शुक्रबारदेखि फागुन २८ गतेसम्म सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिने बताइएको छ । योजना व्यवस्थापन गर्ने कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ्ग प्राप्त गरेको छ ।
सेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना व्यवस्थापकको धारणा रहेको छ ।
सो योजनाको इकाईमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली अन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ । आवेदन न्युनतम एक हजार इकाई र अधिकत ८० लाख इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार