आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने
नेपालबहस संवाददाता
फागुन १६, २०७७ आइतबार १६:३१:११
१६ फागुन, बिदुर । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको बागमती प्रदेशस्तरीय भेला आइतबार नुवाकोटको सदरमुकाम बिदुरमा हुने भएको छ । भेलाको कांग्रेस उपसभापति बिमलेन्द्र निधिले सदरमुकाम बिदुरस्थित बिपी स्मृती भवनमा उद्घाटन गर्ने कार्यक्रम तय भएको युनियनका नुवाकोट अध्यक्ष नवराज सुवेदीले जानकारी दिएका छन् ।
भेलामा कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, डाक्टर रामशरण महत, बहादुरसिंह लामा, मोहन आचार्य, खिलानाथ दहाल, जगदीश्वरनरसिंह केसी तथा प्रेस युनियनका अध्यक्ष बद्री सिग्द्येलसहित केन्द्रीय नेताहरुको उपस्थिती रहने बताइएको छ ।
पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस युनियनले अपनाउने रणनीतिका सन्दर्भमा आयोजित भेलामा बागमती अञ्चलका उपत्यका बाहेक १० जिल्लाका प्रतिनिधिहरु तथा केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहने छ । भेलाले महासंघको आगामी निर्वाचनमा उमेदवारी तय गर्ने सन्दर्भमा समेत आवश्यक छलफल गर्ने बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार