कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?
नेपालबहस संवाददाता
फागुन २१, २०७७ शुक्रबार १३:२४:२८
२१ फागुन, काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ६८ हजार ३२ कित्ता संस्थापक शेयर विक्री गर्ने बताएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना सार्वजनिक भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी पेश गर्न सक्नेछन् ।
इच्छुक व्यक्तिले कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पुग्ने गरी आवेदन गर्नुपर्ने छ । यो शेयरको विक्री मूल्य विक्रेताले तोके बमोजिमकै हुनेछ ।
निर्धारित समयभित्रमा संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर विक्री गर्ने कम्पनीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार