प्रदेश प्रहरीद्वारा सडक नाटक र म्युजिकल थेरापी
नेपालबहस संवाददाता
चैत ७, २०७७ शनिबार २१:३९:४२
७ चैत, चरीकोट । दोलखाको सदरमुकाम चरीकोटमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले लागुऔषधविरुद्धको सचेतनामूक सडक नाटक तथा म्युजिकल थेरापी प्रदर्शन गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको समन्वयमा यहाँस्थित सातदोबाटोमा आज बिहान प्रदेश प्रहरीले सचेतनामूलक नाटक तथा म्युजिकल थेरापी प्रस्तुत गरेको हो । सडक नाटकमार्फत महिला हिंसा, लागुऔषध, अपराधलगायतका विरुद्धमा कलाकारहरुले अभिनयमार्फत सचेतना गराएको छ ।
महिला हिंसा, लागुऔषध तथा आपराधिक कार्य भएको देखेमा कुन नम्बरमा प्रहरीलाई खबर गर्ने भन्ने जस्ता विषयमा सचेतना गराइएको छ ।यस्ता कार्यक्रमले नागरिकलाई सचेत गराउने र समाजमा हुने घटनाहरु कम हुनाका साथै लुकेर रहेका घटनाहरुलाई प्रहरीसमक्ष पु¥याउनका लागि सहज हुने प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।
सडक नाटक तथा म्युजिकल थेरापी भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलगायत सुरक्षा निकायका प्रमुखको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु
असार १८, २०८१ मंगलबार
साथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १९, २०८१ बुधबार
नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु
असार १८, २०८१ मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार
असार १८, २०८१ मंगलबार
दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु
असार १८, २०८१ मंगलबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार