कठारमा घुम्ती बाली उपचार शिविर सञ्चालन
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १८:१६:४६
१० चैत, भरतपुर । पूर्वी चितवनको खैरहनी–१० कठारमा सोमबार घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र चितवन र खैरहनी नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको थियो ।
शिविरमा वडा नं ९, १० र ११ का किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्शसमेत दिइएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख कृषि अधिकृत दीपेन्द्र अर्यालले जानकारी दिए ।
परीक्षणका क्रममा भेडे खुर्सानी र अकबरे खुर्सानीमा ओइलाउने, फेद कुहिने रोग र भाइरस, गोलभेँडामा पछौटे डढुवा र गोलभेँडाको पात खन्ने कीरा ९टुटा कीरा० तथा मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएको अर्यालले बताए ।
कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार