सरकारले नै सिंहदरबार र सडक कब्जा गरेपछि अब सर्वसाधारण कहाँ जाने ?
नेपालबहस संवाददाता
चैत १४, २०७७ शनिबार २०:५२:२०
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्वयं देशका बहारवाला मन्त्री नै सरकारसँग माग राखेर आन्दोलनकारीसँगै सडकमै धर्ना बस्नुले हामीले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौं भन्ने प्रश्न गरेका छन् ।
यस्तो कार्यले लोकतन्त्रकै उपहास भएको कोइरालाले बताएका छन् । उनले लोकतन्त्रको उपहासको यो भन्दा अर्को अनुपम उदाहरण कहाँ पाईएला खै भनेर प्रश्न समेत गरेका छन् । देशमा लोकतन्त्रको सहि उपयोग हुन नसकेकोमा डा. शेखरले चिन्तासमेत व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका नेता तथा भावी सभापतिका दाबेदार कोइरालाले शनिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै स्वयं सरकारले नै सिंहदरबार र सडक दुबै कब्जा गरेर माग राखेपछि अब ति मागहरु कस्ले पुरा गर्ने होला ? भन्दै प्रश्न उठाएका छन् ।
कोइरालाले लेखेका छन् : सरकारले नै सिंहदरबार र सडक कब्जा गरेपछि अब सर्वसाधारण कहाँ जाने ? मन्त्री नै माग राखेर सडकमा धर्ना कसेपछि ति माग कस्ले पुरा गर्ने होला ? लोकतन्त्रको उपहासँसको यो भन्दा अर्को अनुपम उदाहरण कहाँ पाईएला खै ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार