भारतको सीतामाढीमा भेटिए महोत्तरीका सम्पर्कविहीन सात बालिका !
नेपालबहस संवाददाता
चैत १८, २०७७ बुधबार १६:५१:५३
१८ चैत, काठमाडौं । हिजोदेखि सम्पर्कविहीन भएका महोत्तरीका नगरपालिका–८, धरमपुरका ६ बालिकासहित १ किशोरी भारतको सीतामढीमा फेला परेका छन् । उनिहरुलाई अभिभावको जिम्मा लगाउन सितामाणीबाट जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ ।
उनिहरुको खोजी गर्ने क्रममा बिहान भारतको सीतामढीमा भेटिएका भंगहा नगरपालिकाकी उपमेयर गंगादेवी सिंह दनुवारले बताइन् । भारतीय प्रहरीले सोधपुक्ष गर्दा उनिहरुले गायिका बन्न आएको अनौठो जवाफ दिएका छन् । घाँस काटन गएका बालिका हिजोदेखि सम्पर्क विहिन भएकोमा रातिबाटै उनिहरुको खोजिकार्य भएको शुरु भएको थियो ।
हिजो दिउँसो घाँस काट्न भनि गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हिजो देखि हराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार