रोशनी र उज्वलको अभिनयमा रुन त धेरै रोए
नेपालबहस संवाददाता
बैशाख २, २०७८ बिहिबार १८:१५:२
२ वैशाख, काठमाडौं । गायिका श्रीषा परियारको आवाजमा ‘ रुन त धेरै रोए ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ ।
प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल भटटराईको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार