पूर्व सभापति न्यौपानेको निधनमा डा.शेखरद्वारा दुःख व्यक्त
नेपालबहस संवाददाता
बैशाख १०, २०७८ शुक्रबार १६:३१:४९
१० वैशाख, झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कांग्रेस दोलखाका पुर्व सभापति देवीप्रसाद न्यौपानेको निधन प्रति गहिरो चिन्ता व्यक्तगरेका छन् ।
न्यौपाने परिवारमा पर्न गएको यस दुःखद घडीमा भावपूर्ण समवेदना प्रकट गर्दै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धासुमन अर्पणसमेत गरेका छन्।
कांग्रेस नेता डा. शेखरले आफुलाई दोलखा कांग्रेसका नेता न्यौपानेको निधनको खबरले अत्यन्त स्तब्ध र मर्माहत बनाएको बताउदै नेपाली कांग्रेसले एकसक्षम, कुशल र ईमानदार नेता गुमाएको बताएका छन् ।
डा. शेखरले आफ्नो शोक सन्देशमा लेखेका छ लेखेका छन् :- दोलखा कांग्रेसका होनहार नेता देविप्रसा दन्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान हाम्रा सामु सधै अनुकरणीय रहिरहनेछ । नेपाली जनताका आशाका केन्द्र तथा नेपाली कांग्रेसका भावि सभापतिका रुपमा नेपाली जनताले पर्खिरहेका नेता डा. शेखरले अगाडि लेखेका छन् । यस दुःखद समयमा परिवारमा समवेदना र स्व.देवीप्रसाद न्यौपाने प्रती श्रद्धान्जली।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार
कस्तो छ आजको मौसम ?
जेठ ८, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार