भेरीलाई करारमा ४० जना स्वास्थ्यकर्मी चाहियो
नेपालबहस संवाददाता
बैशाख १३, २०७८ सोमबार २३:१४:१
१३ बैशाख, काठमाडौं । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालले करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ।कोरोना भाइरसको महामारीसँग जुध्न उक्त अस्पतालले विभिन्न पदमा ४० स्वास्थ्यकर्मी भर्ना गर्न लागेको हो।
पछिल्लो समय कोभिड–१९ को संक्रमणका कारण जटिल लक्षणसहितका संक्रमितहरु आउनेक्रम दिनानुदिन बढ्दै गएकाले उनीहरुको हेरचाह तथा उपचारका लागि भन्दै अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ।
असार मसान्तसम्म करार सेवामा काम गर्नेगरी पदपूर्ति गर्न लागिएको अस्पतालले एक सूचनामार्फत् जानकारी गराएको छ। अस्पतालले एनेस्थेसियोलोजिष्ट ३ जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत २ जना, ल्याब टेक्निसियिन ५ जना र स्टाफ नर्स ४० जना माग गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
काठमाडौंको शंखमूलमा आगलागी
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
बैशाख १६, २०८१ आइतबार
एकै ओभरमा सागर ढकालले लिए दुई विकेट
बैशाख १६, २०८१ आइतबार
तेस्रो लगानी सम्मेलनमा नेपालमा लगानी गर्न आग्रह (फोटोफिचर)
बैशाख १६, २०८१ आइतबार