पर्सामा काेराेनाले थप दुई संक्रमितको ज्यान गयो
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:३५:५४
१५ बैशाख, पर्सा । पर्सामा गएराति उपचारको क्रममा थप दुई कोरोना संक्रमितको ज्यान गएको छ। एक महिला र एक पुरूष गरी दुई जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका-७ की ३० वर्षीया महिला र विसवरिया गाउँपालिका-४ धनगढका ४३ वर्षीय पुरूष हुन् । बाराको सुवर्ण गाउँपालिकाकी महिला १४ गते अस्पताल भर्ना भएकी थिइन्। विसवरिया गाउँपालिकाका पुरूष १३ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।
दुवैको मृत्यु आरआरडीएस, सीवियर न्यूमोनियाले भएको चिकित्सकले बताएका छन् । योसहित बारामा ४ जना, सर्लाहीमा २ जना र पर्सामा १२ जनाको मृत्यु भइसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार