बिहीबारबाट बीमा कम्पनीका सबै शाखाहरु बन्द हुने
नेपालबहस संवाददाता
बैशाख २९, २०७८ बुधबार २२:३:१
२९ बैशाख, काठमाडाैं । बिहीबारबाट बीमा कम्पनीका सबै शाखाहरु बन्द हुने भएका छन् । बीमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बीमा समितिले निर्देशन दिएको हो ।
कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा बन्द गर्न निर्देशन दिएको बताइएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब १३ गतेसम्म कम्पनीहरुले शाखा बन्द गर्नेछन् । अत्यावश्यक कामका लागि कर्पोरेट कार्यालय खोल्न सक्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार