राष्ट्रपतिले दिएको समय सीमा आज सकिदै, दलहरु दौंडधुपमा
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १३:४६:२९
३० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको तीन दिनको समयसीमा आज वेलुका ९ बजे सकिदै छ । राष्ट्रपतिले दिएको समय सीमा घर्किनै लाग्दा बहुमतीय सरकार गठनको संभावना कम भएपनि दलहरुले सत्ता समीकरण निर्माणको दौडधुपलाई कायमै राखेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि नया सरकार गठनक सम्वधमा जनता समाजबादी दल जसपा आफैमा विभाजित हुँदा यो संभावना टर्दै गएको नेताहरुले बताएका छन । सरकार गठनका सम्वन्धमा निर्णय गर्न बसेको जसपा नेपालका शीर्ष नेताहरूबीच बुधबार बसेको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको थियो । यधपी उसको दलले आज एकिकृत निर्णय लिने जसपा नेता बावुराम भटट्राइले बताएका छन् । त्यसअघि हिजो मात्र जसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीसँग पनि भेटवार्ता गरेर आफुहरु नयाँ सरकार गठवन्धन सहभागी नहुने बताएका छन् ।
गठबन्धनको सरकार बनाउन १३६ मत चाहिन्छ । संसदमा एमाले १२१ मत रहेको छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ छ । जसपाको उपेन्द्र यादव पक्षले सरकार गठनमा पहल लिएपनि १५ सांसद रहेको महन्थ ठाकुर पक्षले सरकारमा सामेल नहुने स्पष्ट पारेको पारेपछि गठवन्धन सरकार गठन कठिन देखिएको छ ।
एमाले असन्तुष्ट पक्षका २० भन्दा बढी सांसदले राजीनामा दिएमा कांग्रेस नेतृत्वको सरकार बन्न् सक्ने देखिएपनि गण्डकी प्रदेशको घटना दोहोरिन सक्ने आंशका बढेको छ । गण्ठकी प्रदेशमा विपक्षीले बहुमत दावी गर्दा गर्दै पनि प्रदेश प्रमुखको दावी नपुगे भन्दै प्रदेश सभाको सवैभन्दा ठुलो दलको संसदीय नेता पृथ्वी सुव्वा गुरुङ्गलाई मुख्य मन्त्री नियुक्त गरेकी छन् । नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार