कविता: मुढा र शपथ
नेपालबहस संवाददाता
जेठ २, २०७८ आइतबार १७:४९:५
हेर्दा उस्तै उस्तै लागे,
लाश जलाउनका लागि
नदी किनारमा
चाङ लाएर राखिएका
दाउराका मुढाहरु
र,
शपथ खानका लागि
लाइन लागेकाहरु ।
फरक यत्ति थियो,
कसैलाइ मुक्ति दिन, मुढाहरु जलिरहे,
आफू मात्रै बाँच्न, लाइन लाग्नेहरुले,
तमाम दाउपेच खेलिरहे ।
हेर्दा उस्तै उस्तै लागिरहे,
नदी किनारका मुढाहरु
र,
शपथ खानका लागि लाइन लागेकाहरु ।
फरक यत्ति थियो,
मुढाहरु, एकतमास जलिरहे,
लाइन लाग्नेहरु, जलेको हेरिरहे
कोहि प्रतिज्ञा सहित
कोहि प्रतिज्ञा बेगर ।
मिति: २०७८/०१/३१
डिस्क्लेमरः म कुनै पनि राजनीतिक दलको सदस्य होइन ।
जया लुईंटेलकाे फेसबुकबाट साभार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार