लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
जेठ ३, २०७८ सोमबार १९:२४:२३
३ जेठ, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गते साधारण सभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा १०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५५ बोनस शेयर र ५५ कर प्रयोजन सहित नगद लाभांश वितरण गर्न लागेको हो ।
यसर्थ, कम्पनीले ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोनस शेयर बाँड्नेछ । यस्तै, सोही रकम नगदमा खर्च हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्नेछ । सभामा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि लुम्बिनीले जेठ १४ गते बुक क्लोज गर्नेछ । जेठ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार