बजेटअधिवेशन कि विश्वासको मत लिन विशेष अधिवेशन दोधारमा प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १३:३०:१८
४ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसदमा बजेट पेश गर्नु पूर्व नै विश्वासको मत लिने तयारी गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले बजेट पेश हुनुअघिनै संसदबाट विश्वासको मत लिन चाहेको जानकारी मन्त्रीहरुलाई गराएका हुन ।
तर बजेट अधिवेशन आव्हान नगरी विश्वासको मत लिने प्रयोजनका लागि मात्र विशेष अधिवेशन आब्हान गर्ने वा अब बजेट अधिवेशनको शुरुमै विश्वासको मत लिने भन्ने विषयमा प्रधामन्त्री परामर्शमा मै रहेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।
बजेट अधिवेशनको आवश्यक तयारी संसद सचिवालयले गरेपनि प्रधानमन्त्री ओलीले समयमै बजेट अधिवेशन बोलाउन चासो दिएका छैनन् । बजेट ल्याउनु पूर्व कम्तिमा १५ दिन अघि ससंसदमा प्रि बजेट छलफल र नीति कार्यक्रम पेश भइसकेको हुनु पर्ने भएपनि संसदमा विश्वासको मत पाउँने निश्चित नभएसम्म प्रधामन्त्री त्यस तर्फ अघि बढन सकेका छैनन् ।
वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार अल्पमतको भएकाले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीदलहरुको मत रहेकोँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार