राष्ट्रपतिमा दागैदाग लागेकोले परिस्थितिले सुध्रिने मौका दिएको छ: थापा
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शनिबार २:३४:२२
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् ।शुक्रबार साँझ ट्वीट र फेसबुकमा विचार पाेष्ट गर्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् ।
‘राष्ट्रपतिज्य’, तपाई मा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ११ नभए भीरबाट खस्नेलाई राम राम !! थापाको ट्वीटमा लेखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति भण्डारीले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै बिहीबार पनि राष्ट्रपतिलाई महाअभियोग र ओलीलाई नयाँ सरकार बनाएर हटाउनु पर्ने ट्वीट गरेका थिए । यस्तै सांसद थापाले प्रधानमन्त्री ओलीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगतमात्र होइन, अवैधानिक र अनैतिक भएको टिप्पणी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
बङ्गलादेशद्वारा हतियार प्रणालीमा एआई लागू नगर्न आह्वान
बैशाख १८, २०८१ मंगलबार
काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन मन्त्रालयको आग्रह
बैशाख १८, २०८१ मंगलबार
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
बैशाख १८, २०८१ मंगलबार
कर्णालीमा सरकार विस्तार, ४ मन्त्रीले लिए आज शपथ
बैशाख १८, २०८१ मंगलबार
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार