राष्ट्रपतिको गती र प्रमको मतिले यो देश अरु जटिलतामा फस्दैछ: नेता केसी
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शनिबार २:४७:११
७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको गती र प्रधानमन्त्री केपी ओलीको मतिले यो देश अरु जटिलतामा फस्दै जाने बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमा एक विचार लेख्दै नेता केसीले सनाखतका नाममा पुनःअर्को सडयन्त्रको पुनरावृत्ति हुँदैछ भन्दै टिप्पणी गरेका हुन् ।
उनले अगाडि लेखेका छन् , “जाल साज षड्यन्त्रको यो पराकाष्टा हो। कोभिड बाट जनता मरिरहुन तर राष्ट्रको को निष्पक्ष संस्था राष्ट्रपतिको गती र प्रमको मतिले यो देश अरु जटिलतामा फस्दैछ।वैकल्पिक सरकार देखि महाअभियोग सम्मका तयारीमा दलहरुको एकाग्रता जरुरी छ।”
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न शुक्रबार ५ बजेसम्म दिएको समयावधिमा ओलीले १५३ सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका छन् । उनले सिंगो एमाले र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिकहाँ पेस गरेका हुन् ।
सनाखत का नाममा पुनःअर्को सडयन्त्र को पुनरावृत्ति हुँदैछ।जाल साज षड्यन्त्रको यो पराकाष्टा हो। कोभिड बाट जनता मरिरहुन तर राष्ट्रको को निष्पक्ष संस्था राष्ट्रपतिको गती र प्रमको मतिले यो देश अरु जटिलतामा फस्दैछ।वैकल्पिक सरकार देखि महाअभियोग सम्मका तयारीमा दलहरुको एकाग्रता जरुरी छ।
— Arjun Narasingha Kc (@ArjunNarasingha) May 21, 2021
विपक्षी गठबन्धनबाट १४९ सांसदसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गरिएको छ । देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुमा कांग्रेस, माओवादी केन्द्र, जसपा ९उपेन्द्र(बाबुराम० समूहका सांसदहरुले हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
आनन्द वनको डढेलो नियन्त्रणमा कठिनाई, अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए
बैशाख १८, २०८१ मंगलबार
वीरगन्जबाट नेपाली नक्कली नोटसहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
लगानी सम्मेलन र लगानी वातावरण निर्माण
बैशाख १८, २०८१ मंगलबार
सवारी दुर्घटनामा परी एकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीमा स्लोभाकिया र अमेरिका पठाउने भन्दै ८० लाख ठगी गर्ने पक्राउ
बैशाख १८, २०८१ मंगलबार