आज विपक्षी गठवन्धन संसद विघटनविरुद्ध सर्वोच्च जाँदै
नेपालबहस संवाददाता
जेठ १०, २०७८ सोमबार १३:२८:४४
१० जेठ, काठमाडौं । आवश्यक तयारी नपुगेको भन्दै हिजोका लागि रिट दर्ता थाती राखेका विपक्षी गठवन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च मुद्धादर्ता गर्ने भएका छन् । विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र लगायत चार दल र एमालेको नेपाल खनाल समूहले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै रिट हाल्न लागेका हुन।
हिजो नै विपक्षी गठवन्धनले नै रिट लिएर सर्वोच्च अदालत जाने भनिए पनि तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो। प्रधानमन्त्रीमा शेरबहादुर देउवालई समर्थन गरेका बहुमत सांसदको हस्ताक्षरसहित सशरिर सर्वोच्च अदालतमा उपस्थित भएर रिट हाल्ने तयारी गरेका लागि दलहरुले आइतबार नै सांसदहरुको नागरिकता व्याक्तीगत विवरण हस्ताक्षर लगायत संकलन गरेका छन् ।
आवश्यक प्रमाण संकलन र हस्ताक्षर र रिट निवेदन लेखन लगायतका सवै प्रकृया पुरा भएकाले आज विहान ११ बजे सम्म रिट निवेदन दर्ता गरिने कांग्रेस नेता गगन कुमार थापाले जनाकारी दिए ।
रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको उल्लेख गरिएको छ। देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न पनि माग गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार