मियाको टिकटक अकाउन्ट प्रतिबन्ध भएपछि हल्लाखल्ला
नेपालबहस संवाददाता
जेठ ११, २०७८ मंगलबार २०:५०:४४
पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट प्रतिबन्ध लागेको छ । कुनै आधिकारिक घोषणा बिना पीटीएले मिया खलिफाको अकाउन्टमाथि प्रतिबन्ध लगाइदिएको छ । यस्तो किन गरियो, यसको कुनै स्पष्ट कारण पनि बताइएको छैन ।
पाकिस्तानमा जब मिया खलिफाका प्रशंसकले उनको अकाउन्टको सामग्री देख्न पाएनन् तब उनीहरुले ट्वीटरमा यसबारे हल्लाखल्ला गर्न थाले । मियाले त्यहीँबाट आफ्नो अकाउन्ट प्रतिबन्ध भएको थाहा पाइन् । यो थाहा पाउँदा उनी अचम्मै परिन्
तर लेबनान मूलकी मिया खलिफाले पीटीएको यो प्रतिबन्धलाई वास्तै गरिनन् र उनले आफ्नो ट्वीटमा जे भनिन् त्यसले उनका पाकिस्तानका प्रशंसकलाई थोरै भएपनि राहत प्रदान गरेको छ ।
मिया खलिफाले ट्वीटमा भनिन्, ‘म अबदेखि आफ्नो सबै टिकटक ट्वीटरमा पुनः पोस्ट गर्नेछु । यो मेरा ती पाकिस्तानी प्रशंसकका लागि हो जसले फासीवादलाई जरैदेखि हटाउन चाहन्छन् । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार