एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सिफारिस
नेपालबहस संवाददाता
जेठ १७, २०७८ सोमबार २०:१५:४०
१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा ‘एसईई’ र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न सिफारिस गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नभएकाले विद्यालयलाई आन्तरिक मूल्यांकनबाट सञ्चालन गर्ने विभिन्न विकल्पसहित मन्त्रालयलाई सिफारिस गरेको हो ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिँदै जाँदा स्थगित भएको एसइइ र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा चाँडै नै टुंगोमा पुगिने शिक्षा मन्त्रालयले जनाएको छ ।
गएको वर्ष कोरोना भाइरसको महामारीका कारण निर्धारित परीक्षा हुन सकेको थिएन र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको थियो। तर आन्तरिक मूल्यांकनको क्रममा केही विद्यालयहरुले ‘बदमासी’ गरेर विद्यार्थीको क्षमता भन्दा बढि मूल्यांकन गरेको आरोप पनि लागेको थियो।
एसइइको जेठ १३ तथा कक्षा १२ को जेठ २६ गतेदेखि परीक्षा गर्ने तयारी थियो। तर परीक्षा बोर्डले कोरोना भाइरसको महामारीलाई मध्यनजर गरि गएको वैशाख २७ गते एसइइ र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार