अदालतको फैसला ‘बादल’ सहितका नेताहरुको समायोजनसँग सम्वन्धित छैनः पोखरेल
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १७:२८:१९
२८ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्व माओवादी नेता राबहादुर थापा ‘बादल’ सहितका नेताहरुको समायोजन अदालतको फैसलाले बदर नगरेको संकेत गरेका छन् ।
विहिबार सर्वोच्च अदालतको फैसलाबाट एमालेको महाअधिवेशन कमिटिले गरेका सवै निर्णय खारेज गरेको र उक्त कमिटी नै अवैध रहेको समाचारहरु आइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पत्र पोखरेलले उकत् फैसला बादल लगायतका नेताहरुको समयोजनसँग अर्थ नरहेको धारणा सार्वजनिक गरेका हुन ।
उनले उक्त फैसला कर्णालीका चारजना प्रदेश सांसदलाई पुनर्बहालीसँग मात्र सम्वन्धीत भएको र एमालेको अधिवेशन आयोजक कमिटीसँग सम्बन्धित नरहेको दाबी गरेका छन्।
पोखरेलले फेसबुकमा भनेका छन्, ‘आयोजक कमिटी गठन हुनुपूर्व नै केन्द्रीय कमिटीको बैठकले बादलसहितका नेताहरुलाई कमिटीमा समावेश गरेको हो। अदालतको निर्णय त्यससँग सम्बन्धित छैन।
त्यसै गरी अदालतले नागरिकता विधेयक उल्टाइदिएकोमा पनि पोख्रेलले नागरिकता संवन्धि अध्यादेश संविधानको हुवहु भएको त्यस सम्वन्धमा सर्वोच्चका परमादेश दिएको तर सर्वोच्चलेनै उल्टाइदिएको मा धन्य छौ हामी भनि असन्तुष्टि बाहिर ल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार