सानिमा जनरल इन्स्योरेन्सले बोलायो असार २३ गते साधारणसभा
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार २०:२५:५८
२ असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको स्थगित तेस्रो वार्षिक साधारण सभा असार २३ गते बोलाइएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा विहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभामा कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।
सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । तसर्थ, लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, वैशाख २८ गतेसम्म कायम सेरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् । यसअघि जेठ ११ गते आह्वान गरिएको सभा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार