आमिर खान र किरण रावले तोडे १५ वर्षको सम्बन्ध
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार १७:३९:४
बलिउडका चर्चित नायक आमिर खान र उनकी पत्नी किरण रावले १५ वर्षको सम्बन्ध अन्त्य गरेका छन् । विवाह बन्धनमा बाँधिएको १५ वर्षपछि उनीहरुले आफुहरु छुट्टिएको भन्दै साझा स्टेटमेन्ट दिएका छन् ।
टाइम्सअफ इन्डियाका अनुसार दुवै पति पत्नीले १५ वर्ष सँम्म आफुहरु दुवैले एकअर्कासँग अत्यन्तै रमाइलो क्षण विताएको र आफूहरुले एकअर्कालाई भरोसा सम्मान र माया गरेरै गरि १५बर्षसँगै विताएको भन्दै अब भने दुवैले अलग रहेर जीवनको नयाँ अध्यायको सुरुवात गर्ने बताएका छन् ।
उनीहरुले भनेका छन्–अब हाम्रो सम्बन्ध श्रीमान श्रीमतीको रुपमा नभएर आमा–बाबुको रुपमा अगाडि बढ्नेछ । उनीहरुले आफूहरु अलग रहेपनि १० वर्षीय छोरा आजादलाई मिलेर पाल्ने बताउँदै आफूहरुले ज–जसले बुझेर यो निर्णयमा सहयोग गरे उनीहरुलाई धन्यवाद समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार