ठाकुरबाबा नगरपालिकामा नगर स्तरिय प्रज्ञाप्रतिष्ठान गठन, विभिन्न शिर्षकमा बजेट बिनियोजन
नेपालबहस संवाददाता
असार २५, २०७८ शुक्रबार २१:३४:२८
२४ असार, काठमाडौं । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले नगर स्तरिय प्रज्ञाप्रतिष्ठान गठन गर्ने भनी नगरसभाबाट बजेट बिनियाेजन गरेकाे छ ।
यहि असार ८ गते शुरु भएको ठाकुरबाबा नगरपालिकाको नवौ नगरसभाबाट आ. व. २०७८/०७९ को नीति तथा कार्यक्रम मार्फत बजेट बिनियोजन गरिएको हो ।
नगरपालिकाको नगरसभाले सङ्घियताको मर्म अनुसार भाषा , कला , साहित्य , गितसङ्गीत , नृत्य , नाट्यकला , ललितकला लगायत सम्पूर्ण बाङ्ममयको बिकास र उत्थानका लागि नगर स्तरिय ठाकुरबाबा प्रज्ञाप्रतिष्ठान गठन गरि नगरपालिकाले जनाएको छ ।
पहिलो पटक बर्दिया जिल्लामा ठाकुरबाबा नगरपालिकाले सङ्घियता मर्मअनुसार प्रज्ञाप्रतिष्ठान गठन गठन गर्ने भनी गरेकाे बजेट बिनियाेजनले अब कतिको सार्थकता पाउछ त्यो भने हेर्न बाँकी छ ।
कुन शिर्षकमा कति बजेट ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार