कालीगण्डकी नदीको प्राकृतिक बहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार २१:४२:२३
३० असार, काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक बहाव रोक्ने गरी कुनै काम नगर्न अन्तरिम आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक बहावलाई डाइर्भसन गरी रिजरभ्वायर बनाउने, प्रदूषित गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्राम चोरी निकासी तथा विनास गर्ने लगायत प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो।
सरकारले कालीगण्डकी नदी डाइर्भसन आयोजना अघि बढाएपछि वातावरण संरक्षणकर्मी तथा कानुन व्यवसायीले नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए।
उक्त रिटमाथि सुनवाई गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक पर्यावरणीय महत्व बोकेकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नदीकोे बहाव रोेक्ने र पर्यावरणमा प्रतिकूल असर पुग्ने काम गनर्न अन्तरिम आदेश दिएको हो।
रिट निवेदक वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माकोे रिटमा सुनुवाई गर्दै अदालतले यस्तोे आदेश दिएको हो। शर्माले असार २५ गते रिट दायर गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार