देउवालाई भोट हाल्ने एमाले सांसदलाई कारवाही: ज्ञवाली
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार २०:४:१८
३ साउन, काठमाडौं । एमाले स्थायी कमिटीको आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कुनै पनि सांसद एमाले नरहने चेतावनी दिएको छ ।
पार्टी निर्णयबारे जानकारी दिदैं प्रवक्तासमेत रहेका नेता प्रदीपकुमार ज्ञवालीले भने–पार्टी निर्णय विपरित जाने कोही पनि एमाले रहन सक्दैन ।
विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको छ, त्यसविपरित जाने कोही पनि एमाले रहन सक्दैन – उनले सञ्चारकर्मीसँग भने ।
यसबारे छलफल गर्न आफूहरु आज बिहान कोटेश्वरस्थित माधव नेपाल कहाँ गएको प्रसंग झिक्दै ज्ञवालीले भने– नेता नेपालले एक्लै भएपनि देउवाको पक्षमा मतदान गर्ने बताएकाले पार्टी फुटको संघारमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार