माओवादीमै फर्किएकी विमलाकुमारीले आज पत्रकार सम्मेलन गर्दै
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १६:३:१३
२१ साउन, बुटवल । एक हप्तादेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली आज पत्रकार सम्मेलन गरी सार्वजनिक हुने भएकी छिन् ।
उनी हालै नेकपा एमालेमा सक्रिय रहने विज्ञप्ति जारी गरेकी उनले ‘बोली फेर्दै’ बुधबार माओवादीमै फर्किएकी हुन् ।
उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको छ । उनले आज दिउँसो १ बजेतिर पत्रकार सम्मेलन गरेर सबै कुरा राख्ने स्रोतले बताएको छ र
दाङ क्षेत्र नं। ३ को ‘ख’बाट निर्वाचित वली गएको साउन १५ गते माओवादी पार्टिको सम्पर्कविहीन भएकी थिइन् । सम्पर्कभन्दा बाहिर रहेपछि वली एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्।
यसबीचमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
आफ्नो पक्षमा बहुमत पुर्याउन सत्तारूढ एमाले र विपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित दलका सांसदहरू थप सांसद आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार