सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभा बैठक स्थगित
नेपालबहस संवाददाता
भदौ ३, २०७८ बिहिबार १८:९:४७
३ भदौ, काठमाडौं । सूचना जारी गर्दै लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएकाे छ । आज बिहिबार दिउँसो १ बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएकाे हाे ।
प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले एक सूचना जारी गर्दै नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणवश स्थगित गरिएकाे बताएका छन् ।
आगामी बैठक सभामुखज्यूको निर्देशानुसार भदौ साल ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको समेत सूचनामा उल्लेख छ।
प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि मंगलबार र बुधबार संसद् बैठक स्थगित भएको थियो। बुधबार पनि एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद् बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको थियो।
एमालेले आफूले कारबाही गरेका सांसद अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै सदन अवरूद्ध गर्दै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार