ऐना मेरो गुरु वा समीक्षक : बलिउड अभिनेत्री करिश्मा
नेपालबहस संवाददाता
असोज २१, २०७८ बिहिबार २२:१२:१८
२१ असोज, काठमाडौं । करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ स्ट्रगल गरेर बलिउडमा स्थापित भएको बताएकी छिन् ।
एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटै मिहिनेत गर्न सिकेको बताइन् । ‘मलाई अभिनयमा आउन सहज भयो, यद्यपि दर्शकको मन जित्न मैले पनि उत्तिकै मिहिनेत गरेकी छु,’उनले डेब्यु समयको अनुभव साटिन् ।
आफू एक्लै रोड क्रस गर्नसमेत डराउने हुँदा पनि अभिनयको नशा रगतमै रहेको बताइन् ।’म एक्लै बसेर अभिनय गर्ने कोसिस गर्थे । ऐनालाई मेरो गुरु वा समीक्षक भन्न सकिन्छ किनकि त्यहाँ हेरेर धेरै कुरा सिकेकी छुँ,’ उनले भनिन् । उनका पिता रणधीरले पनि आफ्नो हजुरबुवा र बुवामार्फत सिकेको सिकाइलाई करिश्मा र करिनासम्म पुर्याउने कोसिस गरेको बताए ।
करिश्मा पछिल्लो समय अभिनयमा सक्रिय छैनन् । यद्यपि उनी बेलाबखतमा रियालिटी शोमा देखिने गर्छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार