जेलमा रहेका छोरा आर्यनलाई भेट्न जाँदै गौरी खान
नेपालबहस संवाददाता
कात्तिक ८, २०७८ सोमबार १८:१९:४०
८ कात्तिक, काठमाडौं । बलिउड स्टार शाहरुख खानका जेठा छोरा आर्यन खान लागुऔषध सेवन मुद्दामा तीन सातादेखि प्रहरी हिरासतमा छन् । छोरा पक्राउ परेपछि निकै बेचैन भएका शाहरुखले गत बिहीबार बिहान आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए ।
भारतीय मिडियाले उल्लेख गरेअनुसार आमा गौरी खान पनि छोरा आर्यनलाई भेट्न जान लागेकी छिन् । छोरा जेलमा रहेकोमा आमा गौरी निकै चिन्तित छिन् । उनी आर्यनलाई भेटेर कुरा गर्न चाहिन्छन् । आर्यनलाई २ अक्टोवरमा नारकोर्टिक कन्ट्रोल ब्युरो ९एनसिवी० ले मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा अन्य आठजनासहित पक्राउ गरेको थियो ।
शाहरुख छोरालाई धरौटीमा रिहा गराउन निकै लागिपरेका थिए । तर मुम्बई स्पेसल कोर्टले बुधबार धरौटी अस्वीकार गर्यो । त्यसपछि शाहरुखले जेल पुगेर छोरालाई भेटेका थिए ।
मुम्बई स्पेसल कोर्टले धरौटी अस्वीकार गरेपछि शाहरुख मुम्बई हाई कोर्ट पुगेका छन् । शाहरुखको निवेदनमा हाई कोर्टले आगामी मंगलबार फैसला सुनाउने भएको छ । लागुऔषध प्रयोग मुद्दामा आर्यनसँग ह्वाट्सअप च्याट फेला परेपछि प्रहरीले अभिनेता चंकी पाण्डेकी छोरी अभिनेत्री अनन्या पाण्डेसँग सोधपुछ गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार