फुर्के रिबन’मा रोमान्स गर्दै मिना र पुष्प
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ३:२९:४२
१८ मंसिर, काठमाडौं । गायक ऋषि खड्का र मिना कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘फुर्के रिबन’ सार्वजनिक भएको छ ।
गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का र मिना कार्कीको नयाँ सागीतिक कोसेली ‘फुर्के रिबन’ श्रोता दर्शक माझ लिएर आएका छन्। नेत्र अर्यालको उत्कृष्ट शब्द सिर्जना रहेको गीतमा ऋषि खड्का गायक आफैले संगीत भरेका छन् भने श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन्।
बिक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा पुष्प खड्का र मिना कार्कीको अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् । प्रकाश खड्काले छायांकन गरेका हुन् भने भिडियोमा कैद दृश्य उपत्यका र नेपालको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । ‘फुर्के रिबन’ बोलको गीत गायक ऋषि खड्काको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमानको सम्बन्धविच्छेदमा मोहिनीको हात, यसबारे के भन्छिन् उनी ?
मंसिर १२, २०८१ बुधबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार