प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउँछु : मुख्यमन्त्री राउत
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १९:३४:४९
२९ मंसिर, जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानीको टुंगो लगाउने जानकारी गराएका छन् ।
बुधबारदेखि शुरु भएको प्रदेशसभा अधिवेशनको पहिलो बैठकमा उनले अहिले सम्म प्रदेशको नामकरण नहुँदा आफूले विभिन्न घोचपेच सहनु परेको भन्दै यो अधिवेशनमा प्रदेशको नामकरण जसरी भएपनि गर्नुपर्ने बताए ।
उनले भने, ‘विपक्षी दल र सरकारमा रहेका दलहरु बैठक गरेर टुंग्याउनुपर्छ । उनले अधिवेशन विभिन्न कारणले ढिला भएको र विभिन्न परिस्थितिका कारण नामाकरणमा ढीला भएको भनाई थियो स उनले भने, ‘हामीले बैठक बोलाएर पनि टुंग्याउन सकेनौं ।
हामीले चाहेर पनि गर्न सकेका छैनौं’। अब यो बैठकले नाम र राजधानीलाई टुंग्याउँने उसको विश्वास छ । नामको टुंगो नलाग्दा प्रदेश २ या २ नम्बर प्रदेश भनिंदै आएको र यसले आफुलाई पीडा हुने बताए । उनले भने, ‘हाउसले निकास दिन नसके हाम्रै कमीकमजोरी ठहरिनेछ। त्यही भएर सबै मिली यसलाई निकास दिऔं ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार